पुर्णगाउँमा होमस्टे तालिम सुरु

साधन राम्जाली /विकल्प न्युज बेनी , बैशाख २८ गते । म्याग्दीको मंगला गाउँपालिका– १ पुर्णगाउँमा उद्यमशिलता विकास एवम् होमस्टे तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा शनिबार देखी पुर्णगाउँमा १० दिने तालिम सुरु भएको हो । जेठ पाँच गते सम्म संचालन हुने तालिममा वडाका २० जना प्रशिक्षार्थी सहभागि भएका … Continue reading पुर्णगाउँमा होमस्टे तालिम सुरु